Skip to main content

Posts

Showing posts with the label entertainment

‘बिग बोस’मा आउन सलमानको प्रस्ताव अस्वीकार गरिन् यी अभिनेत्रीले

बलिउड स्टार सलमान खानले लोकप्रिय रियालिटी शो ‘बिग बोस’मा सहभागी हुन गरेको प्रस्ताव एक अभिनेत्रीले अस्वीकार गरेकी छन्। स्टार प्लसको लोकप्रिय शो ‘साथ निभाना साथीया’की अभिनेत्री दवोलिना भट्टाचार्जीले सलमानको अफर अस्वीकार गरेकी हुन्। दवोलिनमाको ‘बिग बोस’ मा आउने हल्ला थियो, तर उनले ‘बिग बोस’मा नआउने पक्का गरेकी छन्।उनले सलमान खानसँग काम गर्न मन त लागेको तर अहिले ‘बिग बोस’मा सहभागी हुन नसक्ने बताएकी छन्। उनले ‘बिग बोस’बाट आएको अफरलाई सम्मान गरेको तर सधैं नृत्यसँग जोडिएर बस्न रुचाउने बताइन्।

पत्रकार ऋषि धमलाकी श्रीमती एलिजाले फिल्म निर्माण गर्ने, अभिनेत्री पनि आफैँ

पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले फिल्म ‘अनुराग’ निर्माण गर्ने घोषणा गरेकी छन्। बुधबार एक कार्यक्रमबीच उनले फिल्म निर्माण गर्ने घोषणा गरेकी हुन्। फिल्ममा अभिनेत्रीको भूमिका पनि उनैले खेल्ने भएकी छन्। फिल्ममा उनको जोडी मोडल कार्यक्रममा एलिजाले श्रीमान्को कारण फिल्म निर्माण र अभिनयमा हात हाल्ने प्रेरणा मिलेको बताइन्। अनुराग माया प्रेममा आधारीत फिल्म भएको उनले जानकारी दिइन्।दिपक घिमिरेले साथ दिनेछन्।फिल्मको निर्देशन सत्यराज चौलागाईले गर्नेछन्। फिल्ममा कलाकार सरोज खनाल, रुपा राना, निर्मल शर्मा आदिले पनि अभिनय गर्नेछन्।

A Mero Hajur 2 off to a flier

Sep 6, 2017-Mero Hajur 2, actor Jharana Thapa’s debut directorial venture, has continued its unprecedented run at the box office. After four days of its release on Friday, the film has raked in a total of Rs 3.9 million, according to the film’s  distributors. The film’s Kathmandu Valley distributor, Govinda Shahi, informed that the film, from 38 screens in the Valley, has amassed over Rs 2 million, as of Monday evening.  According to him, the long-weekend helped the movie pull throngs of viewers to cinemas, with it drawing in close to a million rupees on Saturday alone. “This is quite an extraordinary run, one of the best I have seen as a distributor,” said Shahi, adding, “For once, the film’s songs resonated with the audience, and besides that, the Jharana Thapa factor might also be in play here.” The film’s collection in the moffussil stands toe-to-toe to that of the Valley’s. In cities outside Kathmandu, the film has amassed a total of Rs 1.8 million. According to the film’