बुधबार ,३ माघ ( काठमाडौँ ) सरकारले आज सात ओटै प्रदेश को अस्थाई मुकाम र प्रदेश प्रमुख तोकेको छ | बुधबार बसेको मन्त्रि परिसद को बैठक ले सात ओटै प्रदेश को अस्थाई मुकाम र प्रदेश प्रमुख तोकेको हो | जसमा प्रदेश १ को बिराटनगर ,२ को जनकपुर ,३ को हेटौडा र ४ को मुकाम पोखरा तोकेको छ | तेस्तै प्रदेश ५ को रुपन्देही ,६ को सुर्खेत तथा ७ को धनगढी तोकिएको छ | पदेश प्रमुख मा प्रदेश १ मा डाक्टर गोविन्द सुब्बा ,२ मा रत्नेस्वोरलाल कायस्थ ,३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा ,६ मा दुर्गा प्रसाद खनाल र ७ मा मोहनराज मल्ल लाई निउक्त गर्ने सरकारले निर्णय गरेको छ |
A blog about the news