Skip to main content

Posts

Showing posts with the label tourism

सिद्धलेक,पित्लेक र कुन्छाल गाउँलाई गाउँ पर्यटन वर्षको रूपमा घोषणा

३८ औं विश्व पर्यटन दिवसको सन्दर्भमा गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालले तीन पर्यटकीय गाउँलाई गाउँ पर्यटन वर्षको रुपमा घोषणा गरेको छ। विश्व पर्यटन दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा पर्यटन सचिव महेश्वर न्यौपाने, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी र भिटोफका अध्यक्ष रामप्रसाद सापकोटाले सामुहिक रुपमा तीन गाउँको घोषणा गरेका हुन्। उनीहरुले धादिङको सिद्धलेक सलाङ गाउँ, स्याङ्जाको पित्लेक गाउँ र मकवानपुरको कुन्छाल गाउँलाई गाउँ पर्यटन वर्षको रुपमा घोषणा गरेका हुन् । सन् २०१७ र ०१८ का लागि सो गाउँमा पर्यटन प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ गाउँ पर्यटनको रुपमा घोषणा गरिएको भिटोफका अध्यक्ष रामप्रसाद सापकोटाले बताए। तीन गाउँ पर्यटनका दृष्टिले अति मनमोहक, स्थानीय परिकार र सँस्कृतिको संरक्षण तथा अतिथि सत्कार लोभलाग्दो रहेका कारण दजनौं गाउँबाट ती गाउँ छानिएको अध्यक्ष सापकोटाको भनाइ छ । तीनै गाउँमा होमस्टे सञ्चालनमा रहेको छ। सलाङ गाउँमा आमकोट र मैदान गरि २६ घरधुरी, कुन्छालमा ४ घरधुरी र पित्लेकमा ७ घरधुरीमा होमस्टे सेवा रहेको छ ।ती गाउँमा पर्यटन प्रबद्र्धनका ल

Is your chocolate bar fuelling deforestation in West Africa?

LONDON:  Your afternoon chocolate bar may be fuelling climate change, destroying protected forests and threatening elephants, chimpanzees and hippos in West Africa, research suggests. Well-known brands, such as Mars and Nestle, are buying through global traders cocoa that is grown illegally in dwindling national parks and reserves in Ivory Coast and Ghana, environmental group Mighty Earth said. “Every consumer of chocolate is a part of either the problem or the solution,” Etelle Higonnet, campaign director at Mighty Earth, told the Thomson Reuters Foundation. “You can choose to buy ethical chocolate. Or you’re voting with your dollar for deforestation.” Nestle did not immediately respond to requests for comment while Mars said in an email: “We take a responsible approach to sourcing cocoa and have committed to source 100 percent certified sustainable cocoa by 2020.” Both companies have committed to join the Cocoa and Forests Initiative, a major effort to end deforestation i

मकाउमा नेपाली गन्तव्य प्याकेजको प्रवर्धन

पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुको कुम्भ मेला पाटा ट्राभल मार्ट २०१७ चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा सुरू भएको छ। मकाउको भ्यानेटिएन होटलमा सुरु उक्त मार्टमा नपालको पनि सहभागिता रहेको छ। प्यासाफिक एसिया ट्राभल एसोसिएसन(पाटा)को अयोजनामा सुरु भएको उक्त मेलामा नेपालका ८ संघसंस्थासहित विश्वभरीका २ सय ५२ वटा संस्थाहरुको सहभागिता रहेको छ। टुर अरेटर, एयरलाइन्स, पर्यटन संघ सम्बन्धित संघ संस्थाहरुको सहभागिता रहेको ४० औं मार्टमा नेपालबाट नेपाल एयरलाइन्स, पर्यटन बोर्डसहित आठ संस्थाहरुको सहभागिता छ। अपरेटरहरुबीचको प्याकेजहरु किनबेच, सम्बन्ध विस्तार तथा व्यापारीक सम्झौता, छलफल गन्तव्यहरुको प्रवर्धन हुने उक्त मार्टबाट पर्यटकीय  गन्तव्य र बजारको एक्स्पोजर बढ्ने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए। विभिन्न अन्तरक्रिया छलफल भइरहेको उक्त मार्टमा नेपालको तर्फबाट पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटकीय अवस्थामाथि बोलेका थिए।नेपालमा पर्यटकीय गन्तव्यहरू आकर्षक भएकोले विश्भरका पर्यटकलाई नेपाल आउन जोशीले आग्रह गरे। प्राकृतिक

‘Visit Nepal Year’ planned for 2020

As the government has set a target to bring in two million tourists each year by 2020, the Ministry of Culture, Tourism and Civil Aviation (MoCTCA) has planned to organise ‘Visit Nepal Year’ in 2020 to attract more tourists to the country. Unveiling the action plan of the ministry for the next two months, Tourism Minister Jitendra Narayan Dev said that the ministry will establish a secretariat for the Visit Nepal Year shortly to make necessary preparations.Earlier, the MoCTCA had planned to celebrate Visit Nepal Year in 2018, which was put off due to the delay in construction of airports, heritage sites and roads. The 60-day action plan unveiled today has given due priority to the early completion of the construction and expansion of the international and domestic airports, heritage sites and other tourism infrastructure. The government has planned to complete the expansion of Tribhuvan International  Airport and construction of Gautam Buddha Airport in Bhairahawa before the Visit

बुद्ध एयरले पोखराबाट भरतपुर र भैरहवा उडान गर्ने, यस्तो छ भाडादर

बुद्ध एयरले पोखराबाट चितवनको भरतपुर र भैरहवा सीधा उडान गर्ने भएको छ । पोखरालाई चितवनको पर्यटकीय क्षेत्र सौराहासहित अर्को गन्तव्य लुम्बिनी जोड्ने गरी भदौ ३० गते देखि उठान सुरु गर्ने लागेको हो । भदौ ३० गते देखि पोखराबाट भरतपुर र भैरहवासम्म सीधा उडान गर्न लागेको बुद्ध एयरका पोखराका स्टेसन म्यानेजर गौतम बरालले जानकारी दिए । दुबै ठाउँमा दैनिक एक एकवटा उडान गर्ने तयारी गरेको उनले बताए । उनले उडानका तयारी पुरा भईसकेको र बुकिङ लिन थालेको बताए । उडानले पोखराबाट छिटो छरितो चितवन र भैरहवा जान चाहाने यात्रुलाई ठूलो राहत उनको विश्वास छ । बुद्धले १८ सिट क्षमताको विचक्राफ्ट १९०० डी जहाजबाट पहिलो चरणमा उडान सुरु गर्ने तयारी गरेको हो । उनका अनुसार पोखरा भरतपुर १६ मिनेट र पोखरा भैरहवा २० मिनेटको उडान अवधि हो । पोखरा भरपुरका लागि विहान १० बजे, भरपुर पोखरा १०ः३५, पोखरा भैरहवा ११ः१० र भैरहवाबाट पोखरा ११ः४० मिनेटमा पोखराका लागि उठान भर्ने बरालले बताए । पोखरा भरतपुरका लागि एकतर्फी नेपालीका लागि ३६ सय ५० र विदेशीका लागि ९२ अमेरीकन डलर शुल्क तिर्नुपर्ने बताए । त्यस्तै पोखरा भैरहवाका लागि नेपालीलाई ४२ स