Skip to main content

मकाउमा नेपाली गन्तव्य प्याकेजको प्रवर्धन

पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुको कुम्भ मेला पाटा ट्राभल मार्ट २०१७ चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा सुरू भएको छ। मकाउको भ्यानेटिएन होटलमा सुरु उक्त मार्टमा नपालको पनि सहभागिता रहेको छ।
प्यासाफिक एसिया ट्राभल एसोसिएसन(पाटा)को अयोजनामा सुरु भएको उक्त मेलामा नेपालका ८ संघसंस्थासहित विश्वभरीका २ सय ५२ वटा संस्थाहरुको सहभागिता रहेको छ।
टुर अरेटर, एयरलाइन्स, पर्यटन संघ सम्बन्धित संघ संस्थाहरुको सहभागिता रहेको ४० औं मार्टमा नेपालबाट नेपाल एयरलाइन्स, पर्यटन बोर्डसहित आठ संस्थाहरुको सहभागिता छ।
अपरेटरहरुबीचको प्याकेजहरु किनबेच, सम्बन्ध विस्तार तथा व्यापारीक सम्झौता, छलफल गन्तव्यहरुको प्रवर्धन हुने उक्त मार्टबाट पर्यटकीय  गन्तव्य र बजारको एक्स्पोजर बढ्ने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए।
विभिन्न अन्तरक्रिया छलफल भइरहेको उक्त मार्टमा नेपालको तर्फबाट पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटकीय अवस्थामाथि बोलेका थिए।नेपालमा पर्यटकीय गन्तव्यहरू आकर्षक भएकोले विश्भरका पर्यटकलाई नेपाल आउन जोशीले आग्रह गरे।
प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, पदयात्रा जस्ता आकर्षक सेग्मेन्ट नेपालको पर्यटनमा भएकोले नेपालसम्बन्धि प्योकज उपलब्ध गराउन सबैलाई उनले आग्रह गरे। पाटाले वार्षिक रूपमा आयोजना गर्ने यो मार्ट १७ सेप्टेम्बरसम्म चल्ने छ।

Comments

Popular posts from this blog

US drone strike kills leader of Pakistan’s Jamaat-ul-Ahrar militants: spokesman

                                DERA ISMAIL KHAN:  The leader of Pakistani militant group Jamaat-ul-Ahrar, who planned some of the deadliest suicide bombings in Pakistan over the last year, died on Thursday of wounds sustained in a US drone strike in Afghanistan, a spokesman said. “Our leader, Omar Khalid Khorasani, was wounded in one of the recent drone strikes in Afghanistan. He was wounded badly, and today he was martyred,” Asad Mansoor, a Jamaat-ul-Ahrar spokesman, said by telephone.The killing comes ahead of American Secretary of State Rex Tillerson’s visit next week and is likely to further ease tensions between the often-wary allies, as Islamabad has been asking Washington for years to target militants who attack inside Pakistan and then hide over the border in Afghanistan. A splinter group of the Pakistani Taliban, Jamaat-ul-Ahrar has in the past also backed Middle East-based Islamic St...

कुन प्रदेश को अस्थाई राजधानी कहाँ ? प्रदेश प्रमुख को ?

बुधबार ,३ माघ ( काठमाडौँ ) सरकारले आज सात ओटै प्रदेश को अस्थाई मुकाम र प्रदेश प्रमुख तोकेको छ | बुधबार बसेको मन्त्रि परिसद को बैठक ले सात ओटै प्रदेश को अस्थाई मुकाम र प्रदेश प्रमुख तोकेको हो | जसमा प्रदेश १ को बिराटनगर ,२ को जनकपुर ,३ को हेटौडा र ४ को मुकाम पोखरा तोकेको छ | तेस्तै प्रदेश ५ को रुपन्देही ,६ को सुर्खेत तथा ७ को धनगढी तोकिएको छ |  पदेश प्रमुख मा प्रदेश १ मा डाक्टर गोविन्द सुब्बा ,२ मा रत्नेस्वोरलाल कायस्थ ,३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा ,६ मा दुर्गा प्रसाद खनाल र ७ मा मोहनराज मल्ल लाई निउक्त गर्ने सरकारले निर्णय गरेको छ |

How much is a life worth, ask activists fighting slavery?

LONDON:  From $7 for a Rohingya refugee to $750 for a North Korean “slave wife”, human rights activists have voiced concerns that it is becoming increasingly easy to enslave another human being as the cost plummets. The average modern-day slave is sold for $90-100 compared to the equivalent of $40,000 some 200 years ago, said Kevin Bales, Professor of Contemporary Slavery at Britain’s University of Nottingham.“There has been a collapse in the price of slaves over the last 50 years,” he told the Thomson Reuters Foundation’s annual Trust Conference in London, which focuses on women’s empowerment and modern slavery. Pointing to a photo of boys hauling rocks in Nepal “like beasts of burden”, he said their parents would have sold them for $5-$10. Children are so cheap that if they get injured or fall in a ravine their slave master abandons them, Bales said. “They understand it’s less expensive to acquire a new child than to call a doctor,” he added. Bales attributed the fall...