Skip to main content

दाङ्ग मा देउबा को कार्यक्रम लाइ लक्षित गरि बम बिस्फोट,म्यादी सहित ८ घाइते

 (तुलसीपुर), दाङ्ग को तुलसीपुरमा  मंगलबार साझ बम बिस्फोट हुँदा म्यादी प्रहरी सहित ८ जना घाइते भयका छन्|  घाइते हुनेमा तुलसीपुर-१८ बस्ने म्यादी प्रहरी बिनोद चौधरी,तुलसीपुर-१८कै जेनी ओली,शान्तिनगर गाउपलिका-२का हिमलाल राम्जाली ,बबई गाउपलिका-६ का नेब्बहदुर खत्री,सुनिता चौधरी सल्यान थारमारेकी देवी डी सी,सल्यान ढोरचौर कि नर्बनि बुढा.घाइते भएका छन् | घाइते मध्ये तिन जनाको आबस्था गम्भीर रहेको छ र थप उपचारको लागि नेपालगंज पठईयाको राप्ती अंचल अस्पतालले जनाएको छ | बम बिस्फोट गराउनी  समुहको खोजी कार्य भैरहेको प्रहरी ले जनाएको छ |नेपाली कांग्रेस दाङ्गले तुलसीपुरको अरनिको  मैदानमा आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री कार्यकम स्थल प्रवेश गर्ने लाग्दा बम बिस्फोट भएको हो |                                                                                                
 बम बिस्फोट गराउनिको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाशचन्द्र गुप्ताले जानकारी दिनुभयो | बम बिस्फोट पछि त्यहाँ भागाभाग  भएको थियो|

Comments