पृथिवीराजमार्ग अन्तर्गत चितवनको फिस्लिंग बाट यात्रुबाहक बस त्रिसुली नदीमा खस्दा ८ जना को मृतु भएको छ | ६जनाको सब दुर्घटना लगतै निकालिएको हो भने १ जनालाई गोताखोरहरुले मृत अबस्थामा गाडी भित्रै बाट निकालिएको तथा अर्को १ जना को उपचारका लागि काठमाडौँ लैजादै गर्दा बाटोमै मृतु भएको प्रहरी ले जनाएको छ | मृतु हुनेमा रुपन्देही देवदह को दिपक पाण्डे ,अर्घाखाँची का नादुराज अधिकारी दैलेखका अम्बरबहादुर शाही ,र नवलपरासी बर्दघाट का कृष्ण ढकाल को सनाखत भएको छ | अरु ४ जना को भने सनाखत हुन सकेको छैन | दुर्घटनाग्रस्त बसबाट २३ जना यात्रु लाई घाइते अबस्थामा उद्धार गरिएको जनाइएको छ |घाइते मद्दे केहीको चितवन मेडिकल कलेज भरतपुर तथा केहीको काठमाडौँ मा उपचार भैरहेको जनाइएको छ |बस काठमाडौँ बाट अर्घाखाँची जाद्दै गर्दा त्रिसुलीमा खसेको हो | ओवरटेक गर्ने करममा बिपरित दिशा बाट आएको ट्रक संग जुदेर बस खोलामा खसेको प्रतक्क्ष्य दर्सिले बताए |सशस्त्र प्रहरीको गोताखोरको टोलि ले बस पानीको सतह बाट ३० मिटर को गहिराइमा फेला परेको छ |
STOCKHOLM/LONDON: Three US scientists won the 2017 Nobel prize for physics on Tuesday for opening up a new era of astronomy by detecting gravitational waves, ripples in space and time foreseen by Albert Einstein a century ago. The work of Rainer Weiss, Barry Barish and Kip Thorne crowned half a century of experimental efforts by scientists and engineers.Measuring gravitational waves offers a new way to observe the cosmos, helping scientists explore the nature of mysterious objects including black holes and neutron stars. It may also provide insight into the universe’s very earliest moments. The first detection of the waves created a scientific sensation when it was announced early last year and the teams involved in the discovery had been widely seen as favourites for Tuesday’s prize. “We now witness the dawn of a new field: gravitational wave astronomy,” Nils Martensson, acting chairman of the Nobel Committee for Physics, told reporters. “This will teach us about the ...
Comments