बुधबार ,३ माघ ( काठमाडौँ )
सरकारले आज सात ओटै प्रदेश को अस्थाई मुकाम र प्रदेश प्रमुख तोकेको छ | बुधबार बसेको मन्त्रि परिसद को बैठक ले सात ओटै प्रदेश को अस्थाई मुकाम र प्रदेश प्रमुख तोकेको हो | जसमा प्रदेश १ को बिराटनगर ,२ को जनकपुर ,३ को हेटौडा र ४ को मुकाम पोखरा तोकेको छ | तेस्तै प्रदेश ५ को रुपन्देही ,६ को सुर्खेत तथा ७ को धनगढी तोकिएको छ |
Comments